आकाशको फल, आँखा तरी मर : घोषणापत्रमा गरिएका वाचा पढौँ र हाँसौँ !
mysansar.com · Sat Jan 02 17:47:35 UTC 2021
संविधान सभाले संविधान बनाएपछि भएको पहिलो चुनावमा एमाले र माओवादीबीच वाम गठबन्धन भएको थियो। गठबन्धनकै परिणाम स्वरुप एमाले सबैभन्दा ठूलो दल बन्यो। माओवादी तेस्रो भयो। दुई दल एक भए। सरकारलाई झण्डै दुई तिहाई बहुमत भयो। चुनावमा एमाले र माओवादीले जनतालाई प्रशस्त वाचा गरेका थिए। वाचा अनुसार त पाँच वर्षभित्र देशको कायापलट हुनेवाला थियो। मेचीदेखि महाकालीसम्म मात्र रेल हैन, केरुङदेखि काठमाडौँ पोखरा लुम्बिनीसम्म रेल पुग्ने थियो। काठमाडौँमा मेट्रो रेल गुड्ने थियो। बिर्सिसकेका भए हेरौँ घोषणापत्रका वाचाहरु।
एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रमा दुई वर्षभित्र अर्थात् २०७६ सालसम्ममा के के भइसक्ने थियो, हेरौँ। (नबिर्सनुस्, अहिले २०७७ सालको पनि पुस महिना चल्दैछ)
Read full story at source (mysansar.com)