नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
ratopati.com · Thu Jul 02 12:36:38 GMT 2026

काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन दिएकी छन्।
बिहीबार बिहान मन्त्रालय तथा मन्त्रीको सचिवालयको टोलीसहित परिषद्को पुल्चोकस्थित कार्यालय पुगेकी मन्त्री बादीले उक्त निर्देशन दिएकी हुन्।
Read full story at source (ratopati.com)