एक महिनामै दुई हजार १८२ फरार प्रतिवादी पक्राउ
barnanmedia.com · Thu Jul 02 12:30:26 GMT 2026

नेपाल प्रहरीले गएको जेठ महिनामा मात्रै दुई हजार १८२ जना फरार प्रतिवादी पक्राउ गरेको छ।
पक्राउ परेकाबाट ८०७ वर्ष एक महिना कैद सजाय फर्स्यौट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
Read full story at source (barnanmedia.com)