रास्वपा सचिवालय बैठक बस्दै
khabarhub.com · Thu Sep 03 02:08:49 GMT 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक बस्न लागेको जानकारी दिए ।
Read full story at source (khabarhub.com)