विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
kendrabindu.com · Thu Jul 02 12:44:30 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै उनकी पत्नीले दायर गरेको रिटमा आज थप सुनुवाइ गर्दै न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेकोको इजलासले रिट खारेज गरेको हो ।
Read full story at source (kendrabindu.com)