३९ लाखसहित काठमाडौंको जम्बुडाँडाबाट एक युवक पक्राउ
onlinekhabar.com · Thu Jul 02 12:43:31 GMT 2026

१८ असार, काठमाडौं । ३९ लाख रुपैयाँसहित जम्बुडाँडाबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा घर भएका २३ वर्षीय मनमोहन साह कलवार छन् । ३९ लाख ४१ हजार ६२० रुपैयाँसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।
Read full story at source (onlinekhabar.com)