विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज
setopati.com · Thu Jul 02 12:44:17 GMT 2026

सर्वोच्च अदालतले एमाले उपमहासचिव विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै परेको रिट निवेदन खारेज गरेको छ।
न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गरेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।
Read full story at source (setopati.com)