विंगर दुर्घटना : एकको मृत्यु, दुई जना घाइते
gorkhapatraonline.com · Mon May 18 07:30:01 GMT 2026

तमोर करिडोर सडक खण्ड अन्तरगत धनकुटाको चौबीसे गाउँपालिका–४, डिहिटारमा टाटा विंगर दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
सोमबार बिहान करिब साढे ९ बजे धरानबाट पाँचथरको फिदिमतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको मिनीबस अनियन्त्रित भई दुर्घटना भएको हो ।
Read full story at source (gorkhapatraonline.com)