नेपालले गुमायो दुवै ओपनर
canadanepal.com · Mon May 18 07:31:54 GMT 2026
काठमाडौं- जारी आईसीसी लिग २ अन्तर्गत नेपालका दुवै ओपनर आउट भएका छन्।
स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याउँदै बाटिङमा उत्रिएको नेपालले दुई विकेट गुमाएको हो। आक्रामक ब्याटिङ गरिरहेका ओपनर आसिफ शेख रनआउट हुन पुगे।
Read full story at source (canadanepal.com)