विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता
ekantipur.com · Thu Sep 03 02:10:29 GMT 2026

विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता
भोटेकोशी बाढीले नेपालमा जनधनमा ठूलो क्षति गरेपछि जलवायु परिवर्तनले नेपाललाई पारेको असरका विषय प्रधानमन्त्रीको तहबाट नै अन्तर्राष्ट्रिय समुदायमाझ राख्नुपर्ने तथा जलवायु परिवर्तनबाट परेको क्षतिपूर्ति माग गर्नुपर्ने आवाज उठिरहेको छ ।
Read full story at source (ekantipur.com)