पर्यटकीय गतिविधिमा नेपालीको वार्षिक खर्च ४ खर्ब ५९ अर्ब
setopati.com · Thu Jul 02 12:49:20 GMT 2026

नेपालीहरूले पर्यटकीय गतिविधिमा गर्ने खर्चको आकार निकै ठूलो देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षणले पर्यटकीय गतिविधिमा नेपाली घरपरिवारको वार्षिक खर्च ४ खर्ब ५९ अर्ब रूपैयाँभन्दा बढी खर्च गरेको पाइएको हो।
Read full story at source (setopati.com)