विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चबाट खारेज
barnanmedia.com · Thu Jul 02 12:45:16 GMT 2026

सर्वोच्च अदालतले एमाले उपाध्यक्ष रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलको हकमा उनकी श्रीमती दोमायाको रिट खारेज हुने फैसला सुनाएको हो ।
Read full story at source (barnanmedia.com)