विपद् प्रभावित बालबालिकाप्रति राज्यको विशेष जिम्मेवारी
ekantipur.com · Thu Sep 03 02:15:09 GMT 2026

विपद् प्रभावित बालबालिकाप्रति राज्यको विशेष जिम्मेवारी
युनिसेफले तयार पारेको तथ्यांकअनुसार बाढीबाट १७ हजार बालबालिका प्रभावित छन् । उनीहरूमध्ये कैयौंको खान र बस्नकै अनिश्चितता छ । धेरैले बाढीबाट भाग्ने बेलाकै लुगामा दिन काटेका छन् । आफूभित्रको डरत्रास सुनाउन र जिज्ञासा मेट्न उनीहरूसँग अभिभावक छैनन् ।
Read full story at source (ekantipur.com)