सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ : युवराज दुलाल
nagariknews.nagariknetwork.com · Mon May 18 07:37:38 GMT 2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गरेका छन्।
आजको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो आग्रह गरेका हुन्। दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रूपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)