सर्वोच्च अदालतमा तमासा, दरपीठ गरिएका रिट दर्ता गर्न आदेशपछि कर्मचारी भागाभाग
nepalpress.com · Mon May 18 07:41:02 GMT 2026

काठमाडौं । प्रधान न्यायाधीश सिफारिसविरुद्धका रिट दर्ता गर्न कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले आदेश जारी गरेपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छाडेर भागाभाग भएका छन् ।
कामु प्रधान न्यायाधीशले अदालत प्रशासनले रिट निवेदनहरू दर्ता नगरी न्यायको बाटो अवरोध गरेको ठहरसहित आजै दिउँसो १ बजेभित्र सबै निवेदन दर्ता गरी भोलि पेशी चढाउन आदेश दिएकी थिइन् ।
Read full story at source (nepalpress.com)