भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश
barnanmedia.com · Thu Jun 11 03:05:18 GMT 2026

काठमाडौं । उत्तर सिक्किमको लाचुङस्थित जिरो पोइन्ट नजिक भारतीय सेनाका जवानहरूले स्थानीय चालकमाथि कुटपिट गरेपछि सिक्किममा विवाद चुलिएको छ ।
चालकहरुले कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । साथै स्थानीयले आफ्ना गाडीमा ‘चालकप्रति दयालु बन’ भन्ने सन्देशसहितको स्टिकर टाँस्ने अभियान चलाएका छन् ।
Read full story at source (barnanmedia.com)