मधेशले बुझ्नुपर्ने हिमाल
ekantipur.com · Thu Sep 03 01:48:03 GMT 2026

मधेशले बुझ्नुपर्ने हिमाल
मधेशले हिमाललाई केवल टाढाको पहाडका रूपमा होइन, आफ्नै जीवनको माथिल्लो अध्यायका रूपमा बुझ्नुपर्ने बेला आएको छ । र, हिमालले पनि मधेशलाई केवल पानी बगेर जाने समतलका रूपमा होइन, त्यही जलचक्रको अन्तिम मानवीय साक्षीका रूपमा हेर्नुपर्छ ।
Read full story at source (ekantipur.com)