स्पोर्टस अवार्ड आज हुँदै, नौ विधा समावेश
baahrakhari.com · Thu Sep 03 02:26:22 GMT 2026
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२ आज हुँदै छ ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा दिउँसो ३ बजे सुरु हुने अवार्डको २३औँ संस्करणमा नौ विधा समावेश छ ।
Read full story at source (baahrakhari.com)