मेस्सी विना बार्सिलोनाको अर्को जित
hamrokhelkud.com · Sun Jan 24 17:45:00 UTC 2021
आइतबार, माघ ११, २०७७
एजेन्सी – सुपर स्टार लिओनल मेस्सी विना बार्सिलोनाले स्पेनिस ला लिगामा जित हासिल गरेको छ । बार्सिलोनाले आइतबारको खेलमा इल्चेलाई २–० ले पराजित गरेको थियो ।
Read full story at source (hamrokhelkud.com)