द्रुतमार्गमा पिकअप दुर्घटना, दुई जनाको ज्यान गयो
kendrabindu.com · Thu Jun 11 03:28:33 GMT 2026

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा बुधबार राति पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा चालक सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९, भिमानका ४२ वर्षीय बोधराज बुढाथोकी र गाडीमा सवार काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनामा कार्यरत बारा जिल्लाको पचरौता नगरपालिका–७ का २१ वर्षीय इन्जिनियर सूर्य यादवको मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।
Read full story at source (kendrabindu.com)