कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तोक्यो १२ उपसमिति संयोजक
setopati.com · Mon May 18 08:02:18 GMT 2026

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत १२ उपसमितिका संयोजक चयन भएको छ।
प्रतिष्ठानका प्रमुख उपसभापति विश्वप्रकाश शर्माले विभिन्न उपसमिति संयोजकहरू तोकेका हुन्।
Read full story at source (setopati.com)