युएईको आणविक केन्द्रमा भएको हमलाप्रति पाकिस्तानद्वारा निन्दा
annapurnapost.com · Mon May 18 07:56:48 GMT 2026

काठमाडौं : पाकिस्तानले संयुक्त अरब इमिरेट्स (युएई) को बराकाह आणविक केन्द्रलाई निशाना बनाएर गरिएको हमलाको कडा निन्दा गरेको छ।
पाकिस्तानले आणविक प्रतिष्ठानहरूलाई जानाजानी निशाना बनाउनु अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय मानवीय कानुन, संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको नियमहरूको गम्भीर उल्लङ्घन भएको उल्लेख गरेको छ।
Read full story at source (annapurnapost.com)