सार्वजनिक जग्गा फिर्ता लिन नगरपालिकाको डोजर अभियान
nagariknews.nagariknetwork.com · Thu Jul 02 13:13:26 GMT 2026

सार्वजनिक सम्पत्तिमाथिको वर्षौँदेखिको अतिक्रमण अन्त्य गर्ने अभियानअन्तर्गत चन्दननाथ नगरपालिकाले जुम्ला विमानस्थल आसपासको सार्वजनिक जग्गामा बनेका घरटहरामाथि डोजर चलाएको छ। पटकपटक सूचना र आग्रह गर्दा पनि अटेर गरेपछि नगरपालिकाले प्रहरी र प्रशासनको सहयोगमा पाँच वटा टहरा हटाएको हो।
डोजर चल्ने क्रममा आक्रोशित स्थानीय जिल्ला प्रशासन कार्यालय पुगेका थिए। नगरप्रहरी र नेपाल प्रहरीको सुरक्षा घेराबीच संरचना हटाइएको नगरपालिकाले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)