राजविराज–भारदह सडक अलपत्र
khabarhub.com · Thu Jul 02 13:21:47 GMT 2026

राजविराज – राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक निर्माणको जिम्मा लिएको शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले निर्माण पूरा नगरिदिएकाले सडक अलपत्र परेका हो ।
Read full story at source (khabarhub.com)