पौराणिक कथामा आधारित नाटक ‘महाभारत’ मञ्चन हुँदै
ratopati.com · Mon May 18 08:04:53 GMT 2026

काठमाडौँ । पौराणिक कथामा आधारित नाटक ‘महाभारत’ मञ्चन हुने भएको छ । कान्तिपुर फिल्म एकेडेमीले आफ्नो पाँचौँ प्रस्तुतिको रूपमा यो नाटक मञ्चन गर्न लागेको हो । यहि जेठ १४ गतेदेखि मञ्चन हुने नाटकका निर्देशक नवीन भट्ट हुन् ।
नाटकमा नेपाली कला क्षेत्रका स्थापित तथा उदयमान कलाकारहरूको अभिनय रहनेछ । नाटकको मुख्य भूमिकामा वरिष्ठ अभिनेता रमेश बुढाथोकी, चर्चित हास्य कलाकार मनोज गजुरेल, सुवर्ण थापा, सन्दीप श्रेष्ठ, प्रतिक चौधरी र सुप्रज्ञा शर्मा देखिनेछन् ।
Read full story at source (ratopati.com)