सांसदहरूको माग– नियमावलीको २५९ संशोधन गरियोस्
baahrakhari.com · Mon May 18 08:06:57 GMT 2026

काठमाडौंं । सांसदहरूले प्रस्तावित प्रतिनिधिसभा नियमावलीको नियम २५९ संशोधन गर्न माग गरेका छन् । सोमबार (जेठ ४) प्रतिनिधिसभा बैठकमा नियमावलीमाथिको छलफलका क्रममा सांसदहरूले उक्त नियमका व्यवस्था संशोधन वा हटाउन माग गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुली सभापति रहेको समितिले बनाएको नियमावलीको २५९ मा विशेषाधिकार भएको उल्लेख गरे । “प्रचलित कानुनमा जेसुकै लेखिएको भएता पनि सभा, समिति र सदस्यहरूको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागु हुनेछ,” २५९ (१) मा लेखिएको छ ।
Read full story at source (baahrakhari.com)