विद्यालयहरुले जबरजस्ती विद्यार्थीको कपाल काट्ने र शुल्क नतिरेमा अपमान गर्न अब नपाउने
corporatenepal.com · Thu Jul 02 13:22:09 GMT 2026

काठमाडौं । विद्यालयहरूले अबदेखि जबरजस्ती विद्यार्थीको कपाल काट्ने वा काट्न दबाब दिन नपाउने भएको छ । त्यस्तै शुल्क नतिरेको बहानामा विद्यार्थीहरुलाइ अपमानित गर्न पनि विद्यालयहरुले नपाउने भएको छ ।
सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको १०औं संशोधनमा यस्ता कुराहरु राखिएको छ । विद्यालयहरूले विद्यार्थीको इच्छा विपरीत कपाल काट्ने र काट्न लगाउने गरेको गुनासो आउने गरेपछि नियमावलीमा नै यस्ता कुराहरु राखेर खासगरी निजी विद्यालयहरुमाथि कडाई गर्न लागिएको हो ।
Read full story at source (corporatenepal.com)