दिनभर गोताखोरले खोजी गर्दा पनि फेला परेन कर्णालीमा डुबेको गाडी
setopati.com · Thu Jul 02 13:25:00 GMT 2026

बिहीबार बिहान साढे ११ बजेतिर कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी बेलुकीसम्म खोज तलास गर्दा फेला पर्न सकेको छैन।
वर्षाका कारण कर्णाली नदीको पानी पुरै धमिलो बन्नु, जलसतह बढ्नु जस्ता कारणहरूले नदीमा खसेको गाडी पूरै डुबेको अवस्थामा हुनुले दिनभर जसो गोताखेरले खोजी गर्दा पनि फेला पर्न सकेन।
Read full story at source (setopati.com)