यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त
kendrabindu.com · Mon May 18 08:10:57 GMT 2026

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को एकमात्र आणविक ऊर्जा केन्द्र नजिक आइतबार ड्रोन आक्रमण भएपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ । यूएईका अधिकारीहरूले यसलाई “उक्साहटरहित आतङ्कवादी हमला” भन्दै कडा निन्दा गरेका छन् ।
आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आगलागी भएको थियो । यद्यपि, कुनै मानवीय क्षति वा रेडियोधर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन् ।
Read full story at source (kendrabindu.com)