मुख स्वास्थ्यका लागि के खाने, के नखाने?
lokaantar.com

सामान्यतया चिनीयुक्त खानेकुराले दाँत सडाउँछ भन्ने हामी सबैलाई थाहा छ। तर, मुखको स्वास्थ्य कायम राख्न कुन खानेकुरा नखाने भन्ने मात्र पर्याप्त छैन, कुन खानेकुरा खाने भन्ने कुरा झनै महत्वपूर्ण हुने हालैको अनुसन्धानले देखाएको छ।
वैज्ञानिकहरूका अनुसार हाम्रो मुखमा रहेका 'राम्रा ब्याक्टेरिया' वा ओरल माइक्रोबायोमलाई पोषण दिने खानेकुराले दाँत मात्र होइन, समग्र शरीरलाई नै स्वस्थ राख्न मद्दत गर्छन्।
Read full story at source (lokaantar.com)