महिलालाई ब्ल्याकमेल गरि अनुचित लाभ लिन दबाब दिने युवक पक्राउ
nagariknews.nagariknetwork.com · Thu Jul 02 13:22:52 GMT 2026

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरी दुःख हैरानी दिएको अभियोगमा प्रहरीले एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले रूपन्देही गैडहवा गाउँपालिका-८ घर भई हाल बत्तीसपुतली बस्ने २० वर्षीय पवन निसादलाई टोखाबाट पक्राउ गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)