फास्ट ट्र्याकको गाडी दुर्घटना, चालक र इन्जिनियरको मृत्यु
setopati.com · Thu Jun 11 03:44:17 GMT 2026

मकवानपुरमा तराई मधेस फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
गएराति १०:५० बजे भिमफेदी गाउँपालिका-८ बैदमारस्थित भित्री बाटोमा माण्डु हाइड्रोपावरबाट इपा जाँदै गर्को बा.प्र ०१-०३३ च २१४४ नम्बरको पिक अप गाडी दुर्घटना हुँदा चालक र इन्जिनियरको मृत्यु भएको हो।
Read full story at source (setopati.com)