लिभरपुल फुल्हमसँग बराबरीमा रोकियो
hamrokhelkud.com · Sat Aug 06 13:32:11 GMT 2022
शनिबार, साउन २१, २०७९
एजेन्सी – उपाधिको दावेदार मानिएको लिभरपुल इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा नवप्रवेशी फुल्हमसँग बराबरीमा रोकिएको छ । खेलमा दुई पटक पछि परेको लिभरपुल २-२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।
Read full story at source (hamrokhelkud.com)