गोठालो गएका बेला चट्याङ लाग्दा जुम्लामा एकको मृत्यु
nagariknews.nagariknetwork.com · Thu Jul 02 13:29:33 GMT 2026

जुम्लामा गोठालो गएका बेला चट्याङ लाग्दा एक जना युवकको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।
हिमा गाउँपालिका–२ छोटाखर्क पाटनमा पशुचौपाया चराउन गएका १९ वर्षीय रविन्द्र रावतको चट्याङ लागेर मृत्यु भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)