न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगेको आरोपमा एकजना पक्राउ
baahrakhari.com · Thu Jul 02 13:39:50 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबमा न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१८ बस्ने भारत बिहार गोपालगंज घर भएका ४२ वर्षीय संजय कुमार छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
Read full story at source (baahrakhari.com)