वालेन्द्र शाहपछि कान्सको रेड कार्पेटमा हिँड्ने व्यक्ति बने उर्लाबारीका खनाल
shilapatra.com · Mon May 18 08:13:00 GMT 2026

फ्रान्सको चर्चित कान्स फेस्टिबलमा प्रधानमन्त्री वालेन्द्र शाहपछि रेड कार्पेटमा हिँड्ने व्यक्ति बनेका छन् मोरङको उर्लाबारीका भूपेद्र खनाल । खनाल र उनकी श्रीमती स्नेहाले फ्रान्सको राजधानी पेरिसमा जारी कान्स फिल्म फेस्टिबलमा हिँड्न पाएका हुन् ।
भारतको बेङ्गलोरमा रहेको डगसी च्यु उत्पादन गरेका कारणले खनाल दम्पत्तीलाई घरपालुवा जनावरप्रति देखाएको अतिरिक्त प्रेमको कारणले रेड कार्पेट हिँड्ने अवसर आएको हो । खनालको सामाजिक सञ्जाल मूल्यांकन गर्ने कम्पनी ‘सिप्लिफाई ३६०’ नामक कम्पनी पनि छ ।
Read full story at source (shilapatra.com)