रौतहटमा पोखरीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु
nagariknews.nagariknetwork.com · Thu Jul 02 13:33:50 GMT 2026

रौतहटको गुजरा नगरपालिकामा इँट्टा भट्टाको कम्पाउण्डमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ।
गुजरा नगरपालिका–७ पल्टुवा बस्ने राज कुमार रामका १२ वर्षीय छोरा सतेन्द्र रामको बिहीबार दिउँसो मृत्यु भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)