एकदिवसीयमा सन्दीपको विश्व कीर्तिमान
gorkhapatraonline.com · Mon May 18 08:29:14 GMT 2026
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाउनुभएको छ ।
नेपाली टोलीका पूर्व कप्तानसमेत रहनुभएका सन्दीपले सर्वाधिक छिटो एक सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाउनुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)