एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरी पक्राउ
ratopati.com · Thu Jul 02 14:00:04 GMT 2026

काठमाडाैँ । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
उनलाई बिहीबार अदालतकाे आदेश अनुसार पक्राउ गरिएकाे हाे।
Read full story at source (ratopati.com)