हात्तीपाइले रोग उन्मूलनतर्फ नयाँ कदम, तीनमा परजीवीको अध्ययन शुरू
hamrakura.com · Thu Jul 02 00:00:00 GMT 2026
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हात्तीपाइले रोग उन्मूलन अभियानलाई थप प्रभावकारी बनाउन रोग लगाउने परजीवी मानिसमा अझै रहेको छ वा छैन भन्ने अध्ययन शुरू गरेको छ। यसका लागि इलाम, पाँचथर र तेह्रथुमका विद्यालयमा अध्ययन थालिएको हो।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका अनुसार कक्षा १ र २ मा अध्ययनरत छ र सात वर्ष उमेर समूहका बालबालिकाको रगतको नमूना सङ्कलन गरी परीक्षण भइरहेको छ।
Read full story at source (hamrakura.com)