कांग्रेसभित्र बृहत्तर एकता नभए पुनःउत्थान कठिन छ : डा. महत
onlinekhabar.com · Thu Jun 11 04:08:49 GMT 2026

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकता हुन नसके नेपाली जनताको सबैभन्दा भरपर्दो र लोकप्रिय शक्तिका रूपमा कांग्रेसको पुनःउत्थान कठिन हुने बताएका छन्।
बिहीबार बिहान बाँसबारीस्थित महत निवासमा आयोजित पत्रकार सम्मेलनमा नेता महतले निर्वाचनपछि पार्टी संसद्मा सीमित सङ्ख्यामा खुम्चिएको र पार्टीको परम्परागत जनाधार समेत खस्किएकाले अहिले कांग्रेस चुनौतीपूर्ण घडीमा रहेको बताए।
Read full story at source (onlinekhabar.com)