सम्पर्कविहीनका परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्
nagariknews.nagariknetwork.com · Thu Sep 03 03:37:06 GMT 2026

बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन। छिनछिनमा उनी मोबाइलमा आँखा डुलाइ रहन्छिन्। एक साता बित्यो घरमा चुल्हो बलेको छैन। न घरमा कसैका आँखा ओभाएका छन्।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत् छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन छन्। 'बाबुले मामु ठिकै छु भनेर फोन गरी हाल्छ कि भन्ने लाग्छ, एकछिन यो मोबाइल छाडेकी छैन,' सरिता भन्छिन्, 'अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झन सक्दिनँ।'
Read full story at source (nagariknews.nagariknetwork.com)