सरकारले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी परिवारलाई पाँच दिनभित्र स्थान खाली गर्न निर्देशन
barnanmedia.com · Thu Jul 02 14:02:53 GMT 2026

सरकारले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी परिवारलाई पाँच दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै सरकारले उपलब्ध गराउने सेवा–सुविधा लिएर तोकिएको समयभित्र होल्डिङ सेन्टर छोड्न आग्रह गरेको हो।
Read full story at source (barnanmedia.com)