एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा
nepalkhabar.com · Wed Oct 29 08:29:10 GMT 2025

नेपाल प्रहरीक एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। रानाभाटले आज प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा पत्र बुझाएको प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।
'उहाँले राजीनामा पत्र बुझाउनु भएको छ। अब यो पत्र गृहमन्त्रालय पठाउँछौँ,' घिमिरेले भने। रानाभाट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।
Read full story at source (nepalkhabar.com)