नेपालमा विनाशकारी बाढीको कारण के थियो, वैज्ञानिकहरूले के भने?
barnanmedia.com · Thu Aug 27 21:55:17 GMT 2026

नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीको प्रमुख कारण हिमनदी फुट्नु रहेको वैज्ञानिकहरूले बताएका छन्।
वैज्ञानिकहरूले बीबीसीलाई बताएअनुसार प्रारम्भिक अनुसन्धानले हिमनदी फुट्दा बरफ द्रुत गतिमा पग्लिएको देखाएको छ।
Read full story at source (barnanmedia.com)