पार्टीलाई कार्यालयभित्र मात्र नखुम्च्याऔँ : गगन थापा
baahrakhari.com · Mon May 18 09:02:34 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीलाई कार्यालयभित्र मात्र नखुम्च्याउन आग्रह गरेका छन् ।
सोमबार (जेठ ४) काभ्रेको धुलिखेलमा आयोजित पार्टीको वाग्मती प्रदेशस्तरीय भेलामा सभापति थापाले भने, “हामी कांग्रेसलाई एउटा पार्टी कार्याभित्र खुम्च्याउँछौँ, यसरी नखुम्च्याऔँ । पार्टी धेरैमाथि र गहिरो छ ।”
Read full story at source (baahrakhari.com)