सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
nepalkhabar.com · Wed Oct 29 08:38:26 GMT 2025

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिमरिषद्को बैठक जारी छ। बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफल हुने बताइएको छ।
सञ्चारमन्त्री जगदीश खरेलले आजको बैठकमा आफूले सञ्चारमाध्यम दर्तासम्बन्धी प्रस्ताव लगेको बताएका छन्।
Read full story at source (nepalkhabar.com)