सुपरसोनिक क्रुज क्षेप्यास्त्र बनाउन इरानलाई रूसको गोप्य सहयोग!
setopati.com · Thu Sep 03 03:44:37 GMT 2026

रूसले इरानलाई उन्नत किसिमका सुपरसोनिक (ध्वनीको गति भन्दा तेज) क्रुज क्षेप्यास्त्र विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको छ।
सी४३० एल कोडनेम दिइएको यो बहुवर्षीय गोप्य कार्यक्रमले मध्यपूर्वमा अमेरिकी विमानवाहक जहाज र अन्य युद्धपोतहरूलाई खतरा पुर्याउन सक्षम नयाँ प्रकारको हतियार विकास गर्न इरानलाई सहयोग गर्न सक्ने बेलायती पत्रिका फाइनान्सियल टाइम्सले जनाएको छ।
Read full story at source (setopati.com)