इजलासमा रिट निवेदकलाई प्रधान्यायाधीशको प्रश्न: कति जना सांसद रिट लिएर आउनु भएको छ?
nepalkhabar.com · Wed Oct 29 09:31:50 GMT 2025

वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतबा सुनुवाइ जारी छ। रिट निवेदकले बहस गरिरहँदा प्रधान्यायाधीश प्रकाशमान सिंह राउतले सांसदहरू रिट निवेदन लिएर नआएको विषयमा प्रश्न सोधेका छन्।
'कतिजना सांसद रिट लिएर आउनुभएको छ?' राउतले सोधे।
Read full story at source (nepalkhabar.com)