नेपालको भन्सार प्रशासनलाई आधुनिक बनाउने तथा व्यापार र ढुवानी प्रणाली अमेरिकी डलर (USD 50 Million) बराबरको नीतिगत ऋण स्वीकृत
barnanmedia.com · Thu Jul 02 14:16:30 GMT 2026

एसियाली विकास बैंक (ADB) ले नेपालको भन्सार प्रशासनलाई आधुनिक बनाउने तथा व्यापार र ढुवानी प्रणाली (Trade Logistics) सुधार गर्ने उद्देश्यले ५ करोड अमेरिकी डलर (USD 50 Million) बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ।
एडीबीका अनुसार उक्त कार्यक्रमअन्तर्गत डिजिटल प्रविधिमा आधारित भन्सार प्रणाली विस्तार गरिने, जोखिममा आधारित भन्सार निरीक्षण (Risk-based Inspection) लागू गरिने तथा भन्सार प्रक्रियालाई थप सरलीकृत बनाइनेछ।
Read full story at source (barnanmedia.com)